بِسْمِ اللَّهِ، اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنَ الْخُبُثِ وَالْخَبَائِثِ
अर्थ
अल्लाहको नाममा। हे अल्लाह, म पुरुष र स्त्री शैतानहरूबाट तपाईंको शरण माग्छु।
उच्चारण
बिस्मिल्लाह। अल्लाहुम्मा इन्नी अऊज़ु बिका मिनल्-ख़ुबुसि वल्-ख़बाइस।
स्रोत: बुख़ारी, 142 · तिर्मिज़ी, 606
