وَعَلَيْكُمُ السَّلَامُ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ
अर्थ
तपाईंहरूमाथि पनि शान्ति, अल्लाहको दया र उहाँका बरकतहरू होऊन्!
उच्चारण
व अलैकुमुस्-सलाम व रह्मतुल्लाहि व बरकातुह!
स्रोत: कुरआन, 4:86 · अबू दाऊद, 5195
यसै क्रममा पढिन्छ
- सलाम
- सलामको जवाफ